एनआरएन तेस्रो ओसेनिया क्षेत्रीय सम्मेलन अष्ट्रेलियामा

लण्डन–गैरआवासीय नेपाली संघ (एनआरएन) को तेस्रो ओसेनिया क्षेत्रीय सम्मेलन मे ११ र १२ अष्ट्रेलियाको सिड्नीमा हुने भएको छ । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को ओसेनिया संयोजक धर्मराज अधिकारीले कार्यक्रमकाे लगभग तयारी भइसकेकाे जनाएका छन् । सम्मेलनको एनआरएनका नेताहरु सिड्नी जाने क्रम सुरु भएको छ । यही क्रममा शनिबार एनआरएन उपाध्यक्ष कुमार पन्त जर्मनीबाट सिड्नी प्रस्थान गरेका … Continue reading एनआरएन तेस्रो ओसेनिया क्षेत्रीय सम्मेलन अष्ट्रेलियामा